रुपन्देही । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापा ५० हजारभन्दा बढी मतान्तरसहित निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार डा. थापाले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुशील गुरुङलाई भारी मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा जीत हासिल गरेका हुन्। ...