ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आधिकारिक घोषणाका २७ सिटः रास्वपा २०, कांग्रेस ५, नेकपा १ र एमाले १ स्थानमा विजयी (सूची)


एबीसी न्यूज
२३ फाल्गुन २०८२, शनिबार   ९ : ३३   बजे

काठमाडौं । देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये निर्वाचन आयोगले अहिलेसम्म २७ स्थानको नतिजा घोषणा गरेको छ।

जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी २० सिट जितेको छ।

यसपछि दोस्रोमा नेपाली कांग्रेसले ५, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले १ र नेकपा एमालेले १ स्थानमा विजय हासिल गरेका छन्।

निर्वाचन आयोगले शनिबार बिहान ८स्४८ बजेसम्म घोषणा गरेको नतिजा यस्तो छ-

रास्वपाले जितेका २० सिट

मोरङ क्षेत्र नं ४ मा सन्तोष राजवंशी

मोरङ ६ मा रुबिना आचार्य

धनुषा ३ मा मनिष झा

काठमाडौँ १ मा रञ्जु दर्शना

काठमाडौँ २ सुनिल केसी

काठमाडौँ ३ मा राजुनाथ पाण्डे

काठमाडौँ ४ मा पुकार बम

काठमाडौँ ५ मा सस्मित पोखरेल

काठमाडौँ ७ मा गणेश पराजुली

काठमाडौँ ८ मा विराजभक्त श्रेष्ठ

काठमाडौँ ९ मा डोलप्रसाद अर्याल

काठमाडौँ १० मा प्रदीप विष्ट

कास्की २ मा उत्तमप्रसाद पौडेल

कास्की ३ मा बिना गुरुङ

रुपन्देही ४ बाट कन्हैया बानियाँ

बाँके १ मा सुरेशकुमार चौधरी

स्याङ्जा १ मा धनञ्जय रेग्मी

बाँके ३ खगेन्द्र सुनार

चितवन २ रवि लामिछाने

महोत्तरी १ मा प्रमोदकुमार महतो

का‌ग्रेसले जितेका ५ सिट

मनाङ १ मा टेकबहादुर गुरुङ

मुस्ताङ १ मा योगेश गौचन थकाली

दैलेख १ मा वासना थापा

तेह्रथुममा सन्तोष सुब्बा

रसुवामा मोहन आचार्य

नेकपाले जितेको १ सिट

रुकुमपूर्व १ मा पुष्पकमल दाहाल प्रचण्ड

एमालेले जितेको १ सिट

बाँके २ मा मोहम्मद इश्तियाक राई

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहत गर्न जय नेपाल पार्टीको माग

हिमाली क्षेत्रमा हिमनदी खसेपछि आएको बाढी: वैज्ञानिक विश्लेषण

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu