काठमाडौं १५ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले आन्तरिक उडानलाई व्यवस्थित बनाउन विमानहरूको कमी रहेको गुनासो गरेका छन्। मंगलबार मन्त्रालयमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ ९नेविसंघ० को ध्यानाकर्षण पत्र बुझेपछि बोल्दै क्रममा उनले यस्तो गुनासो राखेका हुन्। नेविसंघले अहिले ...