ट्रम्प : मानिसहरूले मलाई सैन्य पुनर्निर्माणको श्रेय दिए काठमाडौं २६ भदौ । आगामी नोभेम्वर ५ मा हुने अमेरिकी राष्ट्रपतिय निर्वाचनको क्रममा उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको पहिलो बहुप्रतिक्षित टेलिभिजन बहस शुरु भएको छ । ट्रम्पको यो भनाई केही अतिशयोक्ति भएको न्यूयोर्क टाइम्सले ...