काठमाडौं २६ भदौ । आगामी नोभेम्वर ५ मा हुने अमेरिकी राष्ट्रपतिय निर्वाचनको क्रममा उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको पहिलो बहुप्रतिक्षित टेलिभिजन बहस शुरु भएको छ ।
पूर्व राष्ट्रपति ट्रम्पले प्रतिद्धन्द्धी उमेद्वार कमला ह्यारिलाई मार्क्सवादी भएको आरोप लगाएका छन् । उनले भने –’उनी माक्र्सवादी हुन्। सबैलाई थाहा छ कि उनी मार्क्सवादी हुन्।’
प्रतिक्रिया दिनुहोस्