काठमाडौं १३ भदौ । दक्षिण चीन सागरमा चीन र फिलिपिन्स फेरि आमनेसामने भएका छन्। दक्षिण चीन सागरमा रहेका विभिन्न टापुमा दुवै देशले आआफ्ना दाबी गरिरहेका छन्। यसका कारण पछिल्ला केही वर्षमा चीन र फिलिपिन्सबीच धेरैपटक द्वन्द्व भइसकेका छन्। तर गत हप्ता सबिना शोलनजिक चीन र ...