काठमाडौं १२ भदौ । घरेलु मैदानमा भइरहेको साफ यू–२० च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यमा रहेको नेपालले आज बंगलादेशसँग फाइनल खेल खेल्दैछ । फाइनल खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो २ः४५ बजे सुरु हुनेछ । सुरुमा अखिल नेपाल फुटबल संघ ९एन्फा० ले साफ यू–२० को फाइनल दशरथ रंगशालामा ...