काठमाडौं ११ भदौ । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले विद्युत वक्यौता, त्रिभुवन विश्वविद्यालय, संविधान संशोधन आदि विषयमा सरकारलाई प्रश्नैप्रश्न सोधेका छन् । मंगलबार विशेष समय लिएर प्रतिनिधिसभामा सम्बोधन गरेका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले सरकारले माफियाहरुको पक्षमा काम गरेको आरोप लगाए । सरकार ...