काठमाडौं ११ भदौ । नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री डा। प्रकाशशरण महतले डेडिकेटेट र ट्रंक लाइनको विषयलाई विवादको विषय बनाउन आवश्यक नरहेको बताएका छन्। आइतवार ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयमा पूर्वऊर्जामन्त्रीहरूसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन्। उनले विद्युतको विषयमा उद्योग व्यवसायीहरूले उठाएको विषय अहिले ...