काठमाडौं २८ साउन । लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत सीईओका लागि आवेदन माग भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिको सचिवालयले सीईओको लागि निवेदन दिन सूचना निकालेको हो। सूचनाअनुसार १५ दिनभित्र इच्छुक योग्यता पुगेकाले आवेदन दिन सक्नेछन्। सीईओ ...