काकाठमाडौं ८ साउन । विद्युत प्राधिकरणले काटिएका ६ वटा उद्योगमा मंगलबार नै लाइन जोड्ने भएको छ। ऊर्जामन्त्री दीपक खड्का र प्राधिकरणका कार्यकारी निर्देशकबीच मंगलबार नै विद्युत् जडान गर्ने सहमति भएको हो। मंगलबार मन्त्रालयमा भएको छलफलमा बक्यौता रहेका उद्योगीसँग रकम उठाउने गरी विद्युत् जडान गर्न कुलमान ...