काठमाडौं । फागुन २१ को प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा सहकारीको बचत हिनामिना राष्ट्रिय राजनीतिमा केन्द्रीय मुद्दा बनेको छ। देशभरका हजारौँ बचतकर्ताको रकम जोखिममा परेपछि प्रमुख दलहरूले घोषणापत्रमार्फत फरक–फरक उपाय अघि सारेका छन्। मुख्य प्रतिस्पर्धी दलहरू—राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी—को दृष्टिकोण हेर्दा ...