ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाङमा एमालेको झण्डा जलाएको आरोपमा एक जना पक्राउ


एबीसी न्यूज
८ फाल्गुन २०८२, शुक्रबार   ७ : २४   बजे

काठमाडौं, ८ फागुन । दाङमा नेकपा (एमाले)को झण्डा जलाएको आरोपमा एक जना पक्राउ परेका छन्। एमालेको झण्डा जलाएको आरोपमा दाङको तलसीपुर(७, कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेत पक्राउ परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय, दाङको टोलीले अनुसन्धानका क्रममा बस्नेतलाई पक्राउ गरेको हो।

उनलाई हिरासतमा राखेर थप अनुन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ। त्यस्तै, झण्डा जलाउने कार्यक्रममा संलग्न अन्य व्यक्तिको खोजि भइरहेको प्रहरीको भनाइ छ।

फागुन ७ गते राति साढे ९ बजेतिर तुलसीपुर(५ स्थित वीरेन्द्र चोकमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानको स्वागतमा उपस्थित व्यक्तिले एमालेको झण्डा जलाएका थियो।

एमालेले रास्वपा कार्यकर्ताले आफ्नो झण्डा जलाएको आरोप लगाएको छ। रास्वपाले भने यसमा आफ्ना कार्यकर्ता संलग्न नभएको प्रस्टीकरण दिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

सुनकोसी दुर्घटना : कारमा सवार तीनजना बेपत्ता

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu