काठमाडौं, ७ फागुन । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसको शुभकामना दिँदै अहिले तीन जिम्मेवारी बोध हुनु महत्वपूर्ण रहने बताएका छन् । उनले सामाजिक सञ्जालबाट शुभकामना दिँदै भनेका छन्, ‘आजको दिनले हामीलाई तीन महत्वपूर्ण जिम्मेवारी स्मरण गराउँछ, पहिलो, राष्ट्रिय स्वाधीनता रक्षा ...