काठमाडौं, ४ फागुन । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफू नेतृत्वको सरकारले राम्रा काम गर्न थाल्नेबित्तिकै देशभित्र र बाहिरका शक्तिले हटाइहाल्ने गरेको बताएका छन् ।सोमबार आफ्नो चुनावी क्षेत्र झापा–५ मा घरदैलो गर्ने क्रममा ओलीले त्यही कारण आफूले एक कार्यकाल पूरा गर्न चार पटक प्रधानमन्त्री बन्नुपरेको ...