काठमाडौं ३० असार । अर्थमन्त्री वर्षमान पुनले आफ्नो चार महिने दोस्रो कार्यकाल सन्तोषजनक रहेको बताएका छन्। मन्त्रालयका कर्मचारीले आइतबार आफ्नो विदाइका लागि आयोजना गरेको कार्यक्रममा उनले बजेटमार्फत मुलुकको भावी विकास र अर्थतन्त्रको मार्गचित्र कोर्न सफल भएको बताएका हुन्। आफू जिम्मेवारीमा नरहे पनि आफ्नो अनुभव र ...