काठमाडौं २७ असार । नयाँ सत्ता साझेदारी गरेका नेपाली कांग्रेस र नेकपा एमालेले राष्ट्रिय सभामा बजेट ‘फेल’ गराउने तयारी थालेका छन् । राष्ट्रिय सभामा प्रस्तुत आर्थिक विधेयक २०८१ को दफा ३६ ९६० मा एमालेका प्रमुख सचेतक भगवती न्यौपानेको नेतृत्वमा सबै सांसदले संशोधन प्रस्ताव दर्ता गरेका ...