काठमाडौं ९ जेठ । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले गृहमन्त्री रवि लामिछानेको माग गर्ने विषयमा छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज बसेको बैठकले गृहमन्त्रीको राजीनामा माग गर्ने र छानबिन समिति गठन मागमा अडिग रहनेबारे छलफल भएको एक नेताले बताए । संसदमा अशिष्ट, हिंस्रक ...