काठमाडौं ४ जेठ । सभामुख देवराज घिमिरे विभिन्न राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफलमा जुटेका छन्। सभामुखको सचिवालयका अनुसार, झण्डै १ घन्टादेखि सभामुख र प्रमुख सचेतकसँगको छलफल चलिरहेको हो। संसद्को बजेट अधिवेशनमा जारी गतिरोध अन्त्य गर्नका लागि राजनीतिक दलका शीर्ष नेताहरू आन्तरिक छलफलमा छन्। दलका प्रमुख ...