काठमाडौं २८ बैशाख । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले तयार पारेको अभियोगपत्र वितरण गरिएको छ। कांग्रेस संसदीय दलको बैठक अहिले जारी छ। बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सांसदहरूलाई वितरण गरेका हुन्। जिल्ला सरकारी वकिलको ...