काठमाडौं २३ बैशाख । जुलाई २०२४ मा फ्रान्समा हुने ओलम्पिकका लागि दक्षिण एसियाली ओलम्पिक छनौट प्रतियोगिता नेपालमा हुने भएको छ। आइतबार पत्रकार सम्मेलन गर्दै छनोट प्रतियोगिता वैशाख ३१ देखि जेठ २ गतेसम्म हुने जानकारी दिएको हो। छनोट प्रतियोगितामा नेपालको तर्फबाट संयोग कपाली, सान्टु श्रेष्ठ, नविता ...