काठमाडौं ९ बैशाख । माओवादी केन्द्रको भातृ संगठन रिटर्नी सेन्टर नेपालको प्रथम महाधिवेशनबाट देवेन्द्र सम्वाहाङ्फे अध्यक्ष चुनिएका छन् । अर्का प्रत्यासी मेजरकुमार राईलाई १८ मतले पछि पार्दै सम्वाहाङ्फे अध्यक्ष चुनिएका हुन् । पाँचथरका सम्वाहाङ्फेले ४७ र उदयपुरका राईले २९ भोट पाएका थिए । चितवनमा आयोजित ...