काठमाडौं,१० वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको ७५ वर्ष पूरा भएको छ। नेपालमा तत्कालीन समयमा जहाँनिया राणा शासन कायम भएकाले विरोधमा छिमेकी राष्ट्र भारतमा भूमिगत भई जनताको मुक्तिका पक्षमा राजनीति र अध्ययन गर्दै आएका नेपाली युवाको सक्रियतामा नेकपा को स्थापना भएको थियो। त्यस वेला ...