काठमाडौं ९ चैत । सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका पूर्वरजिष्ट्रार उदयबहादुर पराजुलीलाई २० लाख धरौटीमा छाड्न उच्च अदालत पोखराले आदेश दिएको छ । न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र धनसिंह महराको संयुक्त इजलासले बिहीबार पराजुलीलाई धरौटीमा छाड्न आदेश दिएको हो । सहकारी ठगी प्रकरणमा पुस ११ गते पक्राउ ...