काठमाडौं ८ चैत । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई नागरिकको भरोसा बनेर काम गर्न निर्देशन दिनुभएको छ। गृहमन्त्री स्तरीय निर्णयका आधारमा मन्त्रालयले बिहीबार ७७ जिल्लाका प्रजिअलाई निर्देशन पठाउनुभएको हो। गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीले नेपाल सरकारको प्रतिनिधिको रूपमा शान्ति सुरक्षा, ...