काठमार्डौ, २४ माघ । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले लघुवित्त वित्तीय संस्थाको सेवालाई अझ प्रभावकारी बनाउन आग्रह गरेका छन् । लघुवित्त ६० लाख महिलासँग जोडिएको भन्दै यो देशका लागि आवश्यक भएको कोइरालाले बताए । ‘कल्पना गरौँ आज लघुवित्त नभएको भए ती ६० लाख मानिस ...