काठमाडौं २४ पौष । नेपाल विद्युत प्राधिकरणबाट वितरित ट्रंक र डेडिकेटेड लाइनको विवादका विषयमा आज संसदीय समितिमा छलफल हुँदै छ । बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा ट्रंक र डेडिकेटेड लाइनका विषयमा छलफल हुन लागेको हो । डेडिकेटेड र ट्रंक लाइनको विवादका बीच ...