काठमाडौं, २१ पुस । सर्लाहीको बरहथवा बजार क्षेत्र आज सुनसान छ । आज बिहान ८ बजेसम्मका लागि लगाएको कर्फ्यु कायमै छ । पछिल्लो अवस्थाको आकलन गरी थप निर्णय गर्न अहिले सुरक्षा संयन्त्रको बैठक बस्न लागेको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले बताए । हिजो ...