काठमाडौं २० पौष । वीर अस्पतालमा अक्सिजन आयात रोकिने अवस्था आएसँगै अर्थ मन्त्रालयले साढे चार करोड रुपैयाँ बजेट उपलब्ध गराएको छ । अक्सिजन, अत्यावश्यक औषधि र बिरामीकोे खानालाई निरन्तरता दिन साढे चार करोड रुपैयाँ बजेट प्राप्त भएको अस्पतालका निर्देशक डा। सन्तोष पौडेलले बताए । “अहिलेलाई ...