विराटनगर ६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार मोरङ र सुनसरीका विभिन्न कार्यक्रममा सहभागी हुँदै छन् । बिहीबार साँझ उनी विराटनगर आइपुगेका हुन् । बिहीबार उनी विराटनगरस्थित छोरी गंगा दाहालको निवासमा बसे । शुक्रबार बिहान सुनसरीको इनरुवामा ४०० केभीको इनरुवा सबस्टेसनको उद्घाटन गरेपछि प्रधानमन्त्री ...