काठमाडौं, ८ पौष । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा तीन शीर्ष नेता बिच छलफल भएको छ । संक्रमणकालिन न्यायसम्बन्धी विषयमा सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बैठक बसेको हो । बालुवाटारमा शीर्ष नेताको छलफल, ...