जनकपुर, ९ पुस । सर्वोच्च अदालतले पुर्पक्षका लागि कारागार चलान गरेका आरती साहका श्रीमान् मोतीबाबु साह सोमबार जनकपुरबाट पक्राउ परेका छन् । सर्वोच्च अदालतको आदेशपछि फरार रहेका साहलाई जनकपुरको सीता चोकस्थित होटल सगुन प्लाजाबाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख एसपी मित्रबन्धु शर्माले जानकारी दिए । ...