काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र दुई महामन्त्री गगन कुमार थापा तथा विश्वप्रकाश शर्माबीच बुधबार बिहान देउवा निवास महाराजगञ्जमा करिब ४५ मिनेट लामो भेटवार्ता भएको थियो। यो भेट विशेष महाधिवेशनको विवाद र पार्टीको नेतृत्वरसक्रियताबारे निर्णायक प्रयासको रूपमा लिइएको थियो।पार्टी एकता जोगाउने बताउँदै आएका ...