काठमाडौं १ माघ । अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया तत्काल रोक्ने निर्णय गरेको छ। फक्स न्युजले अमेरिकी विदेश मन्त्रालयको आन्तरिक मेमो उद्धृत गर्दै जनाएअनुसार, सार्वजनिक भार बन्न सक्ने ठानिएका आवेदकहरूमाथि कडाइ गर्ने उद्देश्यले यो कदम चालिएको हो। स्थगन माघ ७ (जनवरी २१) देखि लागू भई पुनरवलोकन ...