काठमाडौं, ५ असोज । सर्लाही सदरमुकाम मलंगवामा भएको झडपमा परेर ८ जना भन्दा धेरै घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गएराति स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गर्नुअघि मलंगवा( ३ स्थित सरस्वती टोलमा दुई समूहबीच झडप भएको थियो। झडपमा परेर घाइते ...