काठमाडौं, ७ असोज । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि काठमाडौं जिल्ला अदालतको ‘स्थगित’ सूचीमा पर्यो । गत वर्ष असोज ७ गते दर्ता गरिएको सन्दीपविरुद्धको मुद्दा अहिलेसम्म २९ पटक तारेखमा चढिसकेको छ । यो मुद्दामा काठमाडौं जिल्ला अदालतमा मात्र १३ न्यायाधीश फेरिइसकेका छन् । यसबीचमा ...