काठमाडौँ, २४ असोज । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट(एशिया प्यासिफिक छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा आज नेपालले जापानसँग प्रतिस्पर्धा गर्दैछ। एक खेल अगाडि नै दुवै देश ‘सुपर सिक्स’मा प्रवेश गरिसकेकाले यो खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ। बिहीबार भएको समूह ‘बी’को खेलमा ...