काठमाडौं, ५ भदौ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किर्ते कागजात खडा गरेर व्यक्तिको नाममा पुर्याएको घटनाको अनुसन्धान प्रतिवेदनमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई साक्षी बनाइएको छ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले २ वर्षदेखि गरिरहेको अनुसन्धान सकेर १८ प्रतिवादीसहित ८०० पेजको प्रतिवेदन जिल्ला ...