काठमाडौं, ८ भदौ । हङकङबाट नेपालमा कार्गोमार्फत सुन तस्करी गरेको आरोपमा थुनामा रहेका चिनियाँ नागरिकका प्रेमिकाहरू पनि पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धानका लागि केही युवतीलाई नियन्त्रणमा लिएको हो। तर, सुन तस्करीमा उनीहरूको संलग्नता पुष्टि हुन सकेको छैन। पक्राउ परेका युवतीहरू भारतीय हुन्। ...