काठमाडौं ८ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बहुमतको वामपन्थी सरकार आफ्नो हातबाट कसले डुवायो भन्दै आत्मसमीक्षा गर्न चुनौति दिएका छन् । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उनले ओलीलाई लक्षित गर्दै संधैभर अरुको सत्तोराप गर्ने ...