दाङ ८ जेठ । अलौकिक मनोवैज्ञानिक उपचारका नाममा ठगी गर्दै हिँड्ने कथित ज्योतिषी सिमान्त केसीद्वारा तुलसीपुरमा आयोजना गरिएको ४ दिने कार्यक्रमलाई प्रहरीले रोक लगाएको छ । दाङ लगायत छिमेकी जिल्लाबाट ३ सय बढी मानिस जम्मा गरेर आइतबार बिहानैदेखि तुलसीपुर उपमहानगरपालिका–६ स्थित त्रिसिद्धेश्वरी मन्दिरमा भेटघाट गरिरहेका ...