काठमाडौं, १७ बैशाख । नेकपा एमालेले संघीय संसदको तीन वटा संसदीय समितिको सभापति पाउने गरी प्रमुख तीन दलका बीचमा भएको सहमति भंग भएको दाबी नेताहरुले गरेका छन् । नेपाली कांग्रेसकी सांसद इश्वरीदेवी न्यौपानेले एमाले नै सहमतिबाट पछि हटेकाले सहमती भंग भएको बताइन् । उनी भन्छिन्, ...