काठमाडौँ, २८ फागुन । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजदेखि सकिँदै छ । २०७४ साल फागुन ३० गतेदेखि राष्ट्रपति पदको कार्यभार सम्हाल्दै आएकी भण्डारीको आजदेखि कार्यकाल सकिन लागेको हो । यो उनको दोस्रो कार्यकाल थियो । भण्डारीको कार्यकाल आजदेखि सकिने भएकाले आउँदो कार्यकालका लागि राष्ट्रपतिको ...