काठमाडौं, १५ पुस । पछिल्ला संसदीय चुनावहरुबाट ‘राजनीतिज्ञ’का रुपमा व्यवसायीहरु संसद पुग्ने क्रम बढी नै रहेको छ । यसपटक धेरै व्यवसायीहरु प्रत्यक्ष चुनाव लडेर पनि आएका छन् ।संसदीय चुनावमा त झण्डै ३ दर्जन भन्दाबढी उद्योगी–व्यवसायी प्रत्यक्ष चुनावबाटै संघीय सांसदमा निर्वाचित छन् । विगतमाव्यवसायीहरुले आफूलाई फाइदा ...