काठमाडौँ १३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा शर्त सहित सहभागी हुने निर्णय गरेको छ । न्युनतम साझा कार्यक्रममा न्युनतम साझा कार्यक्रममा सहमति भए सरकारमा सहभागी हुने राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले निर्णय गरेको हो । राप्रपाले पृथ्वी जयन्तीका दिन ...