ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंमा गुडिरहेको ट्याम्पोमा एक्कासी आगो लागेपछि…


एबीसी / संवाददाता
१५ पुस २०७९, शुक्रबार   ७ : ५१   बजे

काठमाडौं, १५ पुस । काठमाडौंमा गुडिरहेको ट्याम्पोमा एक्कासी आगो लागेको छ।आगलागीबाट ट्याम्पोमा क्षति पुगेको हो ।पुरानो बानेश्वर–मैतीदेवी–कमलपोखरी रूटमा चल्ने ट्याम्पोमा आज बिहान ७ बजेतिर आगो लागेको हो।ट्याम्पोका चालक मुलपानी घर भएका ६२ वर्षीय राजेन्द्र बस्नेतले ट्याम्पोमा एक्कासी आगो लागेको बताउनुभयो ।

‘यात्रुलाई चोकमा ओरालेपछि ट्याम्पु लिएर म एक्लै अघि बढिरहेको थिएँ। एक्कासी झ्वाट्ट गर्‍यो। धुवाँ आउन थाल्यो,’ उहाँले भन्नुभयो, ‘ट्याम्पु रोकेर हेरेँ, आगो लागिरहेको देखेँ। पसलबाट जारको पानी ल्याएर निभाउन खोजेँ सकिनँ।’मैतीदेवीमा ट्याम्पोमा आगो लागेपछि मानिसहरू पनि भेला भएका थिए। केहीबेरमा प्रहरीहरू पनि पुगे। ‘म, स्थानीय मानिसहरू र प्रहरी भएर जारको पानी खन्यायौं तर आगो निभेन,’ उहाँले भन्नुभयो, ‘दमकम आएर आगो निभाएको हो।’ ट्याम्पोभित्रकै तार सर्ट भएर आगो लागेको अनुमान गरिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीमा बेपत्ताका आफन्तबाट ५ सय ३६ जनाको डीएनए नमुना संकलन

नुवाकोटको बट्टारमा सारिँदै दक्षिण कोरियाली उद्धार टोलीको बेसक्याम्प

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu