काठमाडौं, ११ पुस । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुष्पलाल स्मृति पार्कमा नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै प्रधानमन्त्री दाहाल लैनचौरमा रहेको शहीद स्मृति स्मारकमा पुगेर श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । त्यसअगत्तै ...