काठमाडौं, २२ भदौ । नेकपा एमालेको विधान महाधिवेशनमा समूहगत छलफल जारी छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटनमा भण्डारीको मुद्दा महाधिवेशनको विषय नभएको बताए, तर समूह छलफलमा अधिकांश वक्ताहरूले भण्डारीको पक्षमा बोलेका छन्।काठमाडौं । गोदावरीमा जारी नेकपा एमालेको विधान महाधिवेशनमा अहिले समूहगत छलफल चलिरहेको छ । ...