काठमाडौ १९ भदौ । नागढुङ्गा–मुग्लिन सडक आयोजनाले चाडपर्व लक्षित मर्मत शुरू गरेको छ । दशैँका बेला यात्रु र गाडीको चाप बढी हुने भएकोले यात्रालाई सहज बनाउन मर्मत शुरू गरेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालले जानकारी दिनुभयो । अहिले कालोपत्रबाहेक खाल्डाखुल्डी पुर्ने र ...