काठमाडौं, १७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको शाङ्घाई संगठन (एससीओ) प्लसको शिखर सम्मेलन सकिएसँगै बेइजिङ पुगेका छन्। तियानजिनको कार्यक्रम सकाएर प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल रेलमार्गबाट चीनको बेइजिङ पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमण विरुद्धको ...